china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    मितेरी पुलको बारेमा नेपाली श्रोताद्बारा चर्चा तेस्रो भाग
    (GMT+08:00) 2009-08-04 15:30:38    

              मोली चार संगम ओखलढुंगा, श्री सिर्जनशील सी.आर.आई. श्रोता क्लवका सदस्य श्री दुखी जीवन तिलक श्रेष्ठले 33 बसन्त पार गरी 34 औं बसनतमा पार गरेको सी.आर.आई नेपाली सेवालाई लाखौं लाख शुभ कामना व्यक्त गर्न चाहन्छु। यस रेडियोले यसरी निरन्तर रुपमा यस्तो सफलता पाई राखोस् भन्ने शुभ कामना दिन चाहन्छु।

    यही खुशीयाली अवसरमा मैले एउटा कविता स्वेर पठाएको छु।

    अव उहांको कविता " तिमीलाई शुभ कामना सी.आर.आई. " सुन्नहोस्।

    सफलतामा पुग सी.आर.आई. तिमी

    साथ छु तिमीलाई लाखौं श्रोताहरुको

    सगरमाथा भन्दा तिमी माथि जाऊ

    लाखौं श्रोताको मनमा आऊ

    अज्ञानिको दिमागमा चेतनाको बिज छर

    आँशु भरिएका नयनमा हाँसो तिमी भर

    फैलाओं सी.आर.आई चेतना सबैको मनमा

    यही हु सी.आर.आई लाखौ‍ लाख शुभ कामना

                लोकसाइड पोखरा श्यामरक च्यारिटी स्कूलमा पढिरहेको हाम्रा श्रोता कृतिका शर्मा " भाइछोरा"ले हामीलाई पठाउनुभएको पत्रमा भन्नुभयो -

                समाप्तिमा आइपुग्दा सी.आर.आई. लगायत सम्पूर्ण परिवारको उत्तरोत्तर प्रगतिको तथा समृतिको हार्दिक मङ्गलमय शुभ कामनामा व्यक्त गर्दै आउंदै सी.आर.आईको स्थापना गरेको 34 औं वार्षिकोत्सवको अजसरमा शुभ कामना साथै लिएर सुख दिवालीको पनि मङ्गलमय शुभ कामना व्यक्त गर्न चाहन्छु। यहाँ कृतिका शर्मा " भाइछोरा"ले हामीलाई पठाउनुभएको सी.आर.आई.प्रति नामक छोटो कविता भनिए अनुसार-

    जाग अझै, लम्क अझै,

    तिमी सी.आर.आई.

    उज्यालोको विहान तिमी

    विश्य ज्योति मैं

    हामी जिन्दगीको बाटो

    तिमी हौसला

    हामी तरकारी त तिमी मिठासको मसला

               बागेश्वरी 2, बाँकेमा बस्नुहुने महिला समूहका अध्यक्ष श्रीमति भागवती सापकोटाले हामीलाई पठाउनुभएको पत्रमा नेपाली विभागको प्रशंसा गर्दै भन्नुभयो-

                 मितेरी पुल नामक पत्रिका हुने सबै श्रोता बन्धुहरुमा समेत लाखौं लाख सम्झना गर्छौं।

                 यसर्थ म लगायत मेरा घर परिवार श्रीमान मिलन सापकोटा, छोरी कल्पना, भावना सापकोटा, दुर्गा चापागाई र छोरा प्रभु विकास सापकोटा हाम्रा शुभ चिन्तक गोपाल लोहार छिमेकी आफ्ना आफन्त सबैसंग खुशी साट्ने मौका पाए। तपाईहरुले मलाई पत्र पठाउनु भएको क्षण त मेरो लागि मित्रराष्ट्र चीनको भ्रमण गरेजतीकै पवित्र रह्यो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040