china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको तिब्बतबारे श्रोताबाट आएको पत्र
    (GMT+08:00) 2009-08-06 17:12:44    

               दक्षिण अफ्रिकाले दलाइ लामालाई प्रवेशाज्ञा दिन अस्वीकार गरेको जानकारी दक्षिण अफ्रिकाको राष्ट्रिति कार्यालयका प्रवक्ता थाबो मासेबेले दिनुभएको छ । दक्षिणा अफ्रिकाको जोहानेसबर्गमा यसै हप्ता हुने अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा सहभागी हुनका लागि दलाइ लामाको त्यहाँ जाने कार्यक्रम थियो ।

               प्रवक्ताले तिब्बतका धार्मिक नेता एवम् नोबेल शान्ति पुरस्कार विजेता लामाले दक्षिण अफ्रिका आउने प्रवेशाज्ञा पाउनुभएन किनकि यस सम्मेलनमा उहाँको उपस्थिति दक्षिण अफ्रिकाको हितअनुकुल थिएन भन्नुभयो । दलाइ लामाले त्यस सम्मेलनमा भाग लिएमा सम्मेलनको ध्यान सन् दुइ हजार दशमा हुने विश्व कप फुटबलबाट अन्यत्रै तानिने कुरा प्रवक्ताले बताउनुभयो ।

                दक्षिण अफ्रिकाले चीनसँगको ब्यापारबाट धेरै पाएको, तर पनि आगामी वर्ष दक्षिण अफ्रिकाले आयोजना गर्नलागेको सो प्रतियोगिताबाट सम्मेलनको ध्यान चीन र तिब्बततिर विकषित भएको देख्न दक्षिण अफ्रिका इच्छुक नभएको कुरा प्रवक्ता मासेबेले बताउनुभयो ।

                 सन उन्नाइस सय उनान्साठीको चीन सरकार विरुद्धको असफल विद्रोहपछि देश छोडी भागेका दलाइ लामाले भारतको धर्मशालामा निर्वासित जीवन बिताउँदैआएका छन ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040