china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतमा प्रजातान्त्रिक सुधारको 50 वर्ष
    (GMT+08:00) 2009-08-13 12:45:23    

             सन् 1959 को मार्च महिनामा तिब्बती जनताको इच्छा अनुसार चीनको केन्द्रिय सरकारले तिब्बतमा प्रजातान्त्रिक सुधार गरी सामन्ती भूदास व्यवस्था हटाएको थियो । जसको फलस्वरुप 10 लाख भन्दा वढी भूदासले मुक्ति पाएका थिए । आज तिब्बती जनताले प्राप्त गरीरहेको सुखपूर्ण जीवन को रहस्य त्यहि 50 वर्ष अगाडि गरिएको प्रजातान्त्रिक सुधार हो ।

              जनताका लागि धार्मिक स्वतन्त्रता र सामान्य धार्मिक गतिविधिको उचित संरक्षण गर्नु, शिक्षा, स्वास्थ्य,यातायात, मानवअधिकारको पूर्ण सम्मान गर्नु, 1700 भन्दा वढी स्थानमा धार्मिक गतिविधि निरन्तर रुपमा संचालन हुनु र 50 वर्ष अगाडिको पुरानो र आर्थिक रुपमा जर्जर तिब्बत आज सम्पन्न र अत्याधुनिक विकासको शहरका रुपमा परिवर्तन आउनु महत्वपूर्ण कुरो हो ।

              चीन सरकारले तिब्बती जनताको उच्चतम विकासका लागि गरेको लगानी र सो लगानीबाट प्राप्त भएको उपलब्धिवाट अतालिएर आज .दलाइ गुट पश्चिमा केहि देशहरुको कठपुतली भएर तिब्बती जनतालाइ भड्काउने र पुरानै भूदास प्रथामा तिब्बतलाइ ल्याउने षडयन्त्र गरिरहेको छ । तर उनीहरुको यो प्रयासलाइ तिब्बती र चिनियाँ जनताले कदापी सफल हुँन दिने छैन्न ।

               अन्त्यमा सि.आर.आइ मार्फत म तिब्बतमा 50 वर्ष अगाडि आएको प्रजातान्त्रिक सुधारको लागि हार्दिक मंगलमय .शुभकामना व्यक्त गर्दछु ।

    हुमवहादुर खड्का

    संयोजकप्रचार

    प्रसार समिति

    सि.आर.आइ श्रोता क्लवहरुको राष्ट्रिय परिषद

    नेपाल

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040