china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    "सी आर आई पत्रकार सीमा क्षेत्रको यात्रा"अन्तर्गत सिन च्याँग यात्रा एवम सिन च्याँगसम्बन्धी ज्ञान विज्ञान प्रतियोगिता कार्यक्रम शुरु
    (GMT+08:00) 2009-08-18 15:15:10    

              "सी आर आई पत्रकार सीमा क्षेत्रको यात्रा"अन्तर्गत सिन च्याँग यात्रा एवम सिन च्याँगसम्बन्धी ज्ञान विज्ञान प्रतियोगिता कार्यक्रम आज अठार तारिख ऊरुमुछिमा औपचारिक शुरु भएको जनाइएको छ।

               "सी आर आई पत्रकार सीमा क्षेत्रको यात्रा" नयाँ चीनको स्थापना भएको 60औँ वार्षिकोत्सवको उपलक्ष्यमा चीनको राष्ट्रिय जातीय मामिला समिति र चिनियाँ अन्तर्राष्ट्रिय रेडियोद्वारा संयुक्त रुपमा आयोजित ठूलो कार्यक्रम हो। सो अवसरमा आठ अन्तर्वार्ता टोलीले चीनका मुख्य सीमा क्षेत्रमा अन्तर्वार्ता लिनेछन्। आजको उद्घाटन समारोह कार्यक्रममा बेलायत, फ्रान्स, पाकिस्तान र चीनका लगभग 40 जना सी आर आईका विदेशी पत्रकारहरु सहभागी हुनुभयो।

               साथै सी आर आईले दश भाषामार्फत विदेशमा सिन च्याँगसम्बन्धी ज्ञान विज्ञान प्रतियोगिताको आयोजना गर्नेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040