china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    जन गणतन्त्र चीन स्थापना भएको साठीऔं वार्षिकोत्सव मनाउँ र चीनको सिमा क्षेत्रको ठूलो परिवर्तन हेरौ
    (GMT+08:00) 2009-08-18 19:43:38    

                जन गणतन्त्र चीन स्थापना भएको साठीऔं वार्षिकोत्सव मनाउन तथा चीनको सिमावर्ती क्षेत्रको आर्थिक समृद्धि, सामाजिक शान्ति र जनताको सुःखमय जीवनबारे जानकारी लिने उदेश्यले चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका पत्रकार एवं विदेशी पत्रकारको विभिन्न टोली चीनका विभिन्न मुख्य सिमावर्ती क्षेत्रको स्थलगत अवलोकन एवं समाचार संकलनको निम्ति सिमा क्षेत्रको भ्रमणमा गएका छन्।

                 पत्रकारहरुको सो टोलीले चीन र चीनसित सिमा जोडिएका क्षेत्रबीचको सिमा व्यापार तथा जनस्तरको मैत्रीपूर्ण सम्वन्धबारे जानकारी लिनुका साथै नयाँ चीन स्थापना भएको साठी औ वर्ष र अझ विशेष गरी चीनले सुधार तथा खुल्लापनको नीति लागू गरेको तीस वर्षको विचमा विभिन्न क्षेत्रमा प्राप्त गरेको उपलब्धिबारे समाचार संकलन तथा कार्यक्रम उत्पादन गर्ने छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040