china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सि.आर.आइका चिनियाँ तथा विदेशी पत्रकारहरुको तिब्वत भ्रमणको समय-तालिका
    (GMT+08:00) 2009-08-18 18:44:54    

    अगष्ट महीनाको अठार तारिख पैचिंगबाट ल्हासातर्फ प्रस्थान

    अगष्ट महीनाको उन्नाइस तारिख "सि.आर.आइका चिनियाँ तथा विदेशी पत्रकारहरुको चीनको सिमावर्ती क्षेत्रको भ्रमण" अन्तर्गत तिब्बत स्वायत्त प्रदेशको भ्रमणको शुरुवात समारोह आयोजना हुने र तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष छ्याङ्गपा पुन्छोगले सि.आर.आइका चिनियाँ तथा विदेशी पत्रकारहरुको प्रश्नको जवाफ दिनुहुने

    अगष्ट महीनाको बीस तारिख तिब्बती जातिको भब्य चाड अर्थात् शर्टन पर्व शुरु वारेको जानकारी एवं समाचार संकलन

    अगष्ट महीनाको एकाईस तारिख चामतर्फ प्रस्थान

    अगष्ट महीनाको बाईस तारिख चामको अवलोकन र बसाइ

    अगष्ट महीनाको तेईस तारिख चामबाट शाक्य जिल्लातर्फ प्रस्थान

    अगष्ट महीनाको चौबीस तारिख शाक्य जिल्लाबाट ग्रो मोतर्फ प्रस्थान

    अगष्ट महीनाको पच्चीस तारिख ग्रो मोबाट ल्हासातर्फ प्रस्थान

    अगष्ट महीनाको सत्ताईस तारिख ल्हासाबाट पैचिंगतर्फ प्रस्थान

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040