china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    मितेरी पुलको पछिल्लो अंक बारे पहिलो भाग
    (GMT+08:00) 2009-08-20 18:21:14    

    श्री आदरणीय प्रमुख ज्यु

    नेपाली विभाग

    चिनियाँ अन्तर्राष्ट्रिय रेडियो पैचिङ,

    जन गणतन्त्र चीन ।

    महाशय,

               चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली सेवाले बिगत 6 वर्षदेखि प्रकाशन गर्दै आएको त्रैमासिक पत्रिका मितेरी पुल वर्ष 6, अंक 23, जनवरी 2009 आज नै हात पर्यो ।

               नयाँ वर्ष 2009 को सुअवसरमा प्रकाशन गरिएको यो अंक निकै आकार्षक चित्र, तस्विर एवं फुलहरुले सजिएको छ । यस पत्रिकाको आवरण पृष्ठ लगायत केहि भित्री पृष्ठहरु निकै राम्रा पुलहरुले सजिएका छन् । नयाँ वर्ष 2009 लाई स्वागत गर्नको लागि स्वागतद्धार बनाइएको होला भन्ने मैले अनुमान गरेको छु ।

                 यस पृष्ठमा नयाँ वर्ष 2009 को अवसरमा चिनियाँ राष्ट्राध्यक्ष हु चिन थाउ र चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका निर्देशक वाँग कँग नेनले दिएको शुमकामना सन्देश, चीनको राष्टि्रय पर्व बसन्त चाड सम्वन्धि केहि झँकीहरु, नयाँ वर्षको अवसरमा नेपाली श्रोताहरुले पठाएका शुभकामना सन्देश, सुन्दर क्वङ्ग सी नामक ज्ञान विज्ञान प्रतियोगिताका विशेष पुरस्कार विजेताको चीन यात्रा सम्वन्धि सामग्रीहरुले सजिएको छ । साच्चै नै यो अंक विविध कारणले गर्दा विशिष्ट छ ।

    भवदीय

    मान बहादुर खत्री

    सी.आर.आई रेडियो मोनिटर

    नेपालगञ्ज,

    बाँके नेपाल ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040