
चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका उपप्रमुख स्या चि स्युआन र सी .आर .आईका नेपाली श्रोताविच आज तिब्वतको खासामा भेटवार्ता भयो।
वार्तामा सी.आर .आईका उपप्रमुख स्युआनले नेपाली श्रोताको माग अनुरुप काठमाणडौमा सी. आर .आईले स्टुडियोको स्थापना गर्ने जानकारी दिनुभयो।
उहाँले सी .आर .आईले सधै श्रोताको चहाना र मागलाई दृष्ट्रिगत गरी कार्यक्रममा परिमार्जन गर्दै जाने दृढता व्यक्त गर्नुभयो।
सी .आर .आईको नेपाली श्रोताकोतर्फवाट नेपाल चीन युवा मैत्री सघका अध्यक्ष प्रकाशवावु पौडेलले चौतीस बर्षको अवधीमा सी. आर .आईको नेपाली कार्यक्रमले धेरै परिवर्तन ल्याएको वताउनुभयो।
उहाँले सी. आर .आईको कार्यक्रमलाई वढी भन्दा वढी एफ एम वाट प्रशारण गर्नु पर्ने र काठमाण्डौमा सी. आर .आईको कार्यालय स्थापना गर्नु पर्ने माग गर्नुभयो।
|