 चीनको परराष्ट्र मन्त्रायका प्रवक्ता च्याङ युले आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै नयाँ चीन स्थापनाको 60औं वार्षिकोत्सव सम्बन्धी कार्यक्रममा चीनले चीनका लागि विदेशी मुलुकका राजदूतहरुलाई निमन्त्रणा गर्ने तर विदेशी मुलुकका नेताहरुलाई विशेष निमन्त्रणा नगर्ने बताउनुभयो।
यस वर्षको अक्टोबर एक तारिखको दिन नयाँ चीन स्थापनाको 60औं वार्षिकोत्सव हो ।सो दिन चीनले राजधानी पैचिंगमा भव्य कार्यक्रमको आयोजना गर्ने छ।
|