china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सी.आर.आई. र सीं.आर.आई. नेपाली सेवाको बारेमा संक्षीप्त परिचय चौथो भाग
    (GMT+08:00) 2009-09-28 10:06:44    

            यस नेपाली सेवामा हाल जम्मा सोर्ह जना चिनिया कामदारहरु र दुई जना नेपाली विशेषज्ञहरु कार्यरत हुनुहुन्छ । निरन्तर रुपमा आफ्नो आवाज मार्फत चीनमा भएका ठूल्ठूला परिवर्तन र विकासक्रम बारे विश्वलाई जानकारी दिदै चीन र विश्वका विभिन्न देशका जनता वीचको समझदारी र मित्रतालाई अरु सुदृढ एवं सुमधुर पार्न अथक प्रयास गर्दै आएको छ ।

             आजको चिनिया अन्तर्राष्ट्रिय रेडियो झन फराकिलो र झन व्यापक संचारको क्षेत्रतफ लम्करहेको छ । यसको शक्तिशाली संचार माध्यमका त्रिचालीसवटा भाषा प्रसारण, बहु भाषा र मल्टी मेडियासहित अन्तर्राष्ट्रिय इन्टरनेट वेभ साइट, टेलिभिजन केन्द्र, समाचारपत्र तथा प्रकाशन संस्था समावेश छन् । चिनिया अन्तर्राष्ट्रिय रेडियो हाल विश्वमा सबैभन्दा बढी भाषामा प्रसारण गर्ने, अत्यधुनिक साधन सम्पन्न, सबैभन्दा पूर्ण र सबैभन्दा बढी श्रोता एवं दर्शकहरु भएका संचारमाध्यमहरु मध्येको एक बनिसकेको छ ।

              सि.आर.आर्य. नेपाली प्रसारणको चौतीसौं बार्षिकोत्सव चिनिया अन्तर्राष्ट्रिय रेडियोले नेपाली भाषामा प्रसारण शुरु गरेको चौतीसौ वार्षिकोत्सव यही जुन पच्चीस तारिखका दिन पर्दछ । चिनिया अन्तर्राष्ट्रिय रेडियोले नेपाली भाषामा प्रसारण शुरु गरेको जुन पच्चीस तारिख 33 वर्ष पुरा भै 34 औं वर्षमा प्रवेश भएको छ । विगतका 33 वर्षमा धेरै तिता मिठा अनुभव पार गर्दै आज चिनिया अन्तर्राष्ट्रिय रेडियोले नेपाली सेवा यस घडीसम्म आइपुगेका छ । वितेका 33 वर्ष सम्म चिनिया अन्तर्राष्ट्रिय रेडियो नेपाली सेवालाई लाखौ लाख नेपाली श्रोताहरुले निरन्तर माया प्रदान गर्नु भयो र उत्साह थपिरहनुभयो । त्यसैको परिणम स्वरुप आज चिनिया अन्तर्राष्ट्रिय रेडियोले नेपाली सेवा अहिलेको स्थितिसम्म आइपुग्न सफल भएका छ । चिनिया अन्तर्राष्ट्रिय रेडियोले नेपाली सेवालाई श्रोताका अमुल्य माया त प्राप्त छ नै त्यसका साथै संचार क्षेत्रका नीति निर्माता र वरिष्ठ संचारकर्मीहरुले पनि उतिकै महत्वपूर्ण सहयोग पुर्याउदै आउनु भएको छ । उहाहरुले सदैव चिनिया अन्तर्राष्ट्रिय रेडियोले नेपाली सेवालाई प्रात्साहन र सहयोगका हातहरु बढाई रहनु भएको छ ।

              विगत 34 वर्ष देखि यता नेपाली विभागले निरन्तर रुपमा नयाँ वाटो खोल्ने नयाँ धाराणा र विचार प्रस्तुत गर्न र कार्यक्रमको गुणस्तर बढाउने काम गर्दे आएको छ । यसको फलस्वरुप श्रोताहरुवाट आएका चिठिहरुका झन-झन बढदै आएको छ । खास गरी हालैका केही वर्ष देखि यता सीं.आर.आई.को कार्यक्रम सुन्नेहरु मध्ये झन-झन बढी श्रोताहरुले सक्रियताका साथ कार्यक्रमहरुका वारेमा सुझाव प्रस्तुत गर्ने गरेका छन् । यसले गर्दा सीं.आर.आई.का कार्यक्रम झन बढी श्रोताहरुले सक्रियताका साथ कार्यक्रमहरुका वारेमा सुझाव प्रस्तुत गर्ने गरेका छन् यसले गर्दा कार्यक्रम झन लोकप्रिय र जीउँदो जग्दो हुँदै गएको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040