china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    शाङ्गहाइ सहयोग संगठनका सदस्य मुलुकको नेतृत्व परिषदको सम्मेलन हुने
    (GMT+08:00) 2009-09-29 18:29:38    

               चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ्ग युले आज पैइचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा शाङ्गहाइ सहयोग संगठनका सदस्य मुलुकको नेतृत्व परिषदको सम्मेलन आगामी महिनाको 14 तारिख पैइचिङ्गमा आयोजना हुन लागेको जानकारी दिनु भएको छ।

               चीनका प्रधानमन्त्री वन च्या पाउको निमन्त्रणामा काजकिस्तान,किर्गिजिस्तान,रुस,ताजकिस्तान,उज्वेकिस्तान र शाङ्गहाइ सहयोग संगठनका पर्यवेक्षक मुलुक र स्थानीय क्षेत्रका सम्बन्धित् मुलुकका नेतृत्व तथा प्रतिनिधिले सो सम्मेलनमा भाग लिनुहुने छ। सहभागीहरुले अन्तर्राष्ट्रिय बैगिङ्ग संकटको सामना,क्षेत्रीय अर्थतन्त्रलाई गहन पार्ने आदी समस्याबारे बैचारिक आदान-प्रदान गर्नुहुने कार्यक्रम रहेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040