china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सी.आर.आई. र सीं.आर.आई. नेपाली सेवाको बारेमा संक्षीप्त परिचय पहिलो भाग
    (GMT+08:00) 2009-10-01 16:00:31    

            निरन्तर रुपमा आफ्नो आवाज मार्फत चीनमा भएका ठूल्ठूला परिवर्तन र विकासक्रम बारे विश्वलाई जानकारी दिदै चीन र विश्वका विभिन्न देशका जनता वीचको समझदारी र मित्रतालाई अरु सुदृढ एवं सुमधुर पार्न अथक प्रयास गर्दै आएको छौ ।

             हाल रेडियोबाट हरेक दिन विश्वका अठतीसवटा विदेशी भाषा र चीनका चार किसिमका स्थानीय भाषामा विश्वभरि 392 घण्टा प्रसारण भइरहेको छ । ती कार्यक्रमहरुले विश्वभरिका दुई सयभन्दा बढी मुलुक र क्षेत्र तथा चीनका पैचिग , शाड्गहाई र क्वा"ग चौ लगायतका दशभन्दा बढी शहरहरु तथा हंगकंग र मकाउ विशेष प्रशासनिक क्षेत्रहरुलाई समेटेका छन्। सन् 2004 मा सी.आर.आईले. संसार भरिका 161 वटा मुलुकका श्रोताहरुबाट  18 लाखभन्दा बढी चिठी पत्रहरु पाएको थियो, जसलाई व्यापक स्वदेशी-विदेशी श्रोताहरुले "चीन तथा अरु मुलुकका बीच सम्पर्क र आदान प्रदानको मितेरी पुल र फिता" को संज्ञा दिएका छन् र "चीनका बारेमा जानकारी लिने सबैभन्दा छिटो, सजिलो र प्रभावकारी बाटो हो " भनेका छन् ।

              सन् 1987 देखि 2004 सम्म चिनिया अन्तर्राष्ट्रिय रेडियोका तेइसवटा विदेशी भाषा र हान जातीको फुटोंग बोली तथा अरु तीनवटा स्थानीय भाषाका कार्यक्रमहरु प्रसारणका लागि जेनेरेटरहरु भाडामा प्रयोग गर्ने गरिएको छ र साथै आपसी सहयोग वा स्थानीय रेडियोको उपयोगका आधारमा एक अर्काका कार्यक्रमहरु प्रसार गर्ने गरिएको जसको कुल प्रसार समय 202 घण्टा पुगेको छ । चिनिया अन्तर्राष्ट्रिय रेडियोले विश्वका विभिन्न भागमा हुने घटनाहरुका बारोमा तत्काल जानकारी दिनका लागि प्राय: सबै महाद्दीपहरुमा 30 वटा र स्वदेशका विभिन्न प्रान्त, हर र स्वायत प्रदेश एवम् हंगकंग तथा मकाउमा समेत सम्वाददाता केन्द्रको स्थापना गरेको छ । यसबाट निकै ठूलो सूचना संजालको निर्माण भएको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040