china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपालका एक वरिष्ठ कुटनीतिज्ञले नयाँ चीनको स्थापना चीनीयाँ जनताका लागि मात्र महत्वको विषय नभएर नेपाल र अन्तर्राष्ट्रिय क्षेत्रका लागी समेत महत्वको विषय रहेको बताउनु भएको छ।
    (GMT+08:00) 2009-10-02 16:22:13    

          सि.आर.आई. सँग आज संक्षिप्त कुराकानी गर्नु हुँदै नेपालका वरिष्ठ कुटनीतिज्ञ तथा पूर्व राजदुत हिरण्यलाल श्रेष्ठले सो विचार व्यक्त गर्नुभएको हो।

              विश्वको एक चौथाई जनसंख्या ओगटेको चिनियाँ जनता शान्तीको पक्षमा, जनवादको पक्षमा र नेपाल जस्ता मित्रहरुलाई सहयोगको हात वढाउने उद्देश्यले नयाँ चीनको स्थापना भएको हुदाँ विश्व शान्ती र विश्व शक्ति सन्तुलनमा चीनको भूमीका महत्वपूर्ण रहनेमा समेत कुटनीतिज्ञ श्रेष्ठले जोडदिनु भयो।

              नयाँ चीनको उदयले पञ्चशिलमा आधारित नयाँ परराष्ट्र नीतिको निर्माण भएको प्रसंग उल्लेख गर्नुहुदै कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले समानता, परस्पर सम्मान, सह-अस्तित्व र सहयोगको नीतीको प्रार्दुभाव समेत नयाँ चीनको नीर्माण पछि संभव भएको बताउनु भयो।

              एक असल छिमेकी भएर नेपाललाई स्वतन्त्र रुपमा कसैतीर नढल्की अगाडी लम्कन सुवर्ण मौका समेत नयाँ चीन स्थापनाले शंभव बनाएको कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले बताउनुभयो।

              नेपाल र चीन बीचको सम्बन्ध अत्यन्त प्रगाढ रहेको प्रसंग उल्लेख गर्नु हुँदै कुटनीतिज्ञ श्रेष्ठले तेश्रो विश्वको अगुवा शक्ति राष्ट्रको रुपमा विकसित भएको महान चीन र चीनियाँ जनतालाई नयाँ चीनको स्थापना 60औं वाषिकोत्सवको उपलक्ष्यमा उत्तरोत्तर प्रगतीको कामना गर्नु हुदै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ।

    रमेश कुमार भट्टराई

    सि.आर.आई.,

    झापा

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040