china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सी.आर.आई. र सीं.आर.आई. नेपाली सेवाको बारेमा संक्षीप्त परिचय दोस्रो भाग
    (GMT+08:00) 2009-10-08 18:58:06    

            सन् 1984 देखि चिनिय अन्तर्राष्ट्रिय रेडियोले क्रमश: स्वदेशका लागि अंग्रेजी, स्पेनिस, अरबेली, प्रेन्सेली, जर्मन, कोरियाली, जापानी रुसी भाषामा प्रसारण गर्न थालेको छ जसले चीनका काम गरिरहेका वा बसोवास गरिरहेका विदेशीहरुका लागि चीन र विश्व बारे जानकारी हासिल गर्ने झ्यालको भूमिका खेलेको छ । साथै वीदेशी भाषा सिक्न चाहने एक ठूलो जमातका चिनियाहरुका लागि एक नया मित्र पठाएको छ ।

            सन् सन् 1998 को डिसेम्बरदेखि चिनिया अन्तर्राष्ट्रिय रेडियोको वेभ साइट संचारका जुनसुकै ठाउमा पनि हेर्न सकिने पारिएको छ । अब स्रोताहरुले हाम्रा 43 वटै भाषाका कार्यक्रमहरु एक हप्तासम्म इन्टरनेटमा हेर्न र सुन्न सक्नुहुन्छ । सी आर.आई. अन लाइन अब विश्वका अन्तर्राष्ट्रिय रेडियोहरुमध्ये सबैभन्दा उत्तम मानिएको छ ।

             नेपाली सेवाको संक्षिष्ट परिचय चिनिया" अन्तर्राष्ट्रिय रेडियोबाट नेपाली भाषामा प्रसारणको शुभारम्भ सन् 1975 को जुन पच्चिस तारिखका दिन भएको हाल यस भाषमा हरेक दिन शर्ट वेभ र मिडियम वेभबाट जम्मा चार घण्टा प्रसारण भइरहेको छ । नेपाली सेवाका श्रोताहरु नेपाल बाहेक भुटान, भारत, बंगलादेश, साउदी अरेबिया र संयुक्त अरब इमेरेटस आदि मुलुकहरुमा पनि छन् ।

              नेपाली सेवाले हरेक दिन समाचार, समाचार सन्दर्भका साथै "चीनको तिब्बत", मितेरी आवाज, चिनिया संस्कृति, अर्थ जगत, चीनको सेरोफेरो, आउनुहोस चीनको यात्रामा जाऔं, आदि नियमित कार्यक्रमहरुको प्रसारण गरिरहेको छ । चाडबाड र स्मृति दिवसका उपलक्ष्यमा नेपाली सेवाले प्रायजसो विविध किसिमका आकर्षक विशेष कार्यक्रमहरु प्रसारण गर्ने गरेको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040