china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन-अमेरिका बीसौं वाणिज्य तथा ब्यापार आयोगको सम्मेलनमा सकारात्मक उपलब्धि प्राप्त
    (GMT+08:00) 2009-10-29 20:34:43    
              बीसौं चीन-अमेरिका वाणिज्य तथा ब्यापार आयोगको सम्मेलन आज हाङ्ग चौमा आयोजना भयो। सो सम्मेलवाट सकारात्मक उपलब्धि प्राप्त भएको छ।

              चीनका उप प्रधानमन्त्री वाङ्ग छि शान, अमेरिकी वाणिज्य मन्त्री गारी लोक्के तथा अमेरिकी ब्यापार प्रतिनिधि रोन किर्कले उक्त सम्मेलनको संयुक्त अध्यक्षता गर्नुभएको थियो।

               सम्मेलनपछि दुई पक्षबीच "दुई देशबीचको लगानीसम्बन्धी स्मृत्ति-पत्र" लगायतका एघारवटा दस्तावेजमा हस्ताक्षर पनि सम्पन्न भएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040