
चीनको संस्था बृद्धि बजार बोर्डका 28 वटा व्यवसायीले आज चीनको सन चन शहरमा औपचारिक रुपमा शेयर बजारमा शेयर बिक्री शुरु गएका छन्।

चिनियाँ शेयर अनुगमन समितिका उपाध्यक्ष ल्यु शिङ्ग व्हाले उक्त शेयर बजारमा शेयर बिक्री समारोहमा बोल्दै संस्था बृद्धि बजार बोर्डको बजारमा निहित शक्ति र जोखिम सबै रहेका भन्दै सम्बन्धित् अनुगमन सँस्थाले खुला,समान र न्यायीक बजारको परिस्थितिलाई संरक्षण गर्ने कुरा बताउनुभयो।

संस्था बृद्धि बजार बोर्डका पहिला 28 वटा व्यवसायीमा मुख्य गरी बिज्ञान र सेवा कार्य समावेश छन्। यसबाहेक बाहिरी खेलमा प्रयोग हुने सामान र चलचित्र उद्योगहरू चीनको बैकिङ्ग बजारमा प्रवेश गरेका छन्।
|