china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनवाट अरु मुलुकलाई महत्वपूर्ण खाध्यान्ह सहायता प्रदान
    (GMT+08:00) 2009-11-02 09:49:45    

             चीनका कृषि मन्त्री सुङ चङले हालै सन् 2006देखि चीनले विश्व खाध्य कार्यक्रमअन्तर्गत खाध्यान्ह सहायता प्रदान गरेको र अरु मुलुकलाई खाध्यान्ह सहायता प्रदान गर्ने महत्वपूर्ण मुलुक भएको छ भन्नुभयो।

              चीनका कृषि उप-मन्त्री न्यू तोङले संकटमा रहेका मुलुकका लागि चीनले विकासोन्मुख मुलुकलाई सहायता दिने गरेको वताउनुभयो ।

              चीनको खाध्यान्ह उत्पादन हाल विश्वको पहिलो स्थानमा रहेको छ। चीनका कृषि मन्त्री सुङ चङले यस वर्ष चीनको खाध्यान्ह उत्पादन इतिहासमा नै सबैभन्दा बढी भएको जानकारी दिनुभयो।

              विश्व खाध्य तथा कृषि संगठनका उप-निर्देशकले चीन खाध्यान्ह सहायता गर्ने एक महत्वपूर्ण मुलुक भएको र विश्वका विभिन्न मुलुकले खाध्यान्ह उत्पादन सम्बन्धमा चीनवाट सिक्नु पर्ने वताउनुभयो ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040