china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको मुख्य भूमि र मकाउ बीचको बैज्ञानिक तथा प्राविधिक सहयोगलाई सबल पारिने
    (GMT+08:00) 2009-11-02 19:23:35    
            चीनको मुख्य भूमि र मकाउ विशेष प्रशासनिक क्षेत्रअन्तर्गत बैज्ञानिक प्राविधिक सहयोग समितिबीचको तेस्रो सम्मेलन आज पैचिंगमा शुरु भएको छ। तेस्रो सम्मेलनमा आउदा दिनमा मुख्य भूमि र मकाउ बीचमा बैज्ञानिक तथा प्राविधिक सहयोगलाई सबल पार्ने सहमति भएको छ।

            सो सम्मेलनले आगामी एक वर्षमा मकाउको बैज्ञानिक अनुसन्धान संस्था तथा व्यक्तिलाई राष्ट्रिय महत्वपूर्ण बैज्ञानिक प्राविधिक योजनामा सहभागी गराउने निर्णय गरेको छ। मकाउमा महत्वपूर्ण साझेदारी प्रयोगशालाको स्थापना गर्ने कार्यलाई अघि बढाउने ,क्वांग तुंग तथा मकाउको क्षेत्रीय आविष्कार प्रणालीको निर्माण कार्यलाई सबल पार्नुका साथै चिनियाँ चिकित्सा तथा जडिबुटि, ऊर्जा-श्रोतको किफायत, वातावरणको संरक्षण आदि क्षेत्रको सहयोगलाई पनि अभिवृद्धि गर्ने सहमति भएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040