china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पहिलो चीन बैदेशिक लगानी तथा सहयोग मेलामा विश्वका एक सय बाइस वटा मुलुक तथा क्षेत्रको सहभागीता
    (GMT+08:00) 2009-11-02 20:02:16    

            पहिलो चीन बैदेशिक लगानी तथा सहयोग मेला भोली अर्थात नभेम्बर तीनदेखि चारसम्म पैचिङ्गमा आयोजना हुने भएको छ। हालसम्म विश्वका एक सय बाइस वटा मुलुक तथा क्षेत्रले मेलामा भाग लिने निश्चित गरेका छन्। तीमध्ये संयुक्त राष्ट्र संघद्बारा निश्चित गरिएका विश्वका पचास वटा अति अविकसित मुलकलाई पनि समावेश गरिएको छ।

             उक्त मेलामा खानीज पदार्थ, आधारभूत प्रबन्ध, दूरसञ्चार उद्योग, नयाँ शैलिका उर्जा श्रोत लगायतका क्षेत्रलाई समावेश गरिएको छ र संलग्न हुने कार्यक्रमको संख्या दुइ हजार जति हुने छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040