china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    शाङहाइमा डेन्सल्यान्डको स्थापना गर्न चीन सहमत
    (GMT+08:00) 2009-11-04 10:41:14    

            शाङहाइ सरकारको प्रेस कार्यालयले आज दिएको जानकारी अनुसार गत महिनाको अन्तमा चीनको सम्बन्धीत विभागले शाङहाइमा डेन्सल्यान्डको स्थापना गर्न स्वीकृती दिएको छ।

             थाहाभए अनुसार, चीन र अमेरिका दुई पक्षले केहि वर्षको वार्तापछी यस वर्षको शुरुमा सहयोग प्रारुपमा हस्ताक्षर गर्नुका साथै चीनको सम्बन्धित विभागले गत महिनाको अन्तमा शाङहाइमा डेन्सल्यान्डको स्थापना गर्ने स्वीकृती दिएको थियो ।

              शाङहाइ डेन्सल्यान्ड शाङहाइको फु तोङमा चौबीस अर्ब पचास करोड चिनियाँ युआनको लगानीमा स्थापना गरिने छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040