china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    बिश्व बैंकद्बारा यस बर्ष चीनको अर्थतन्त्रमा 8.4प्रतिशतले बृद्धि हुने अनुमान
    (GMT+08:00) 2009-11-04 13:39:46    
            बिश्व बैंकले आज सार्वजनिक गरेको "चीनको आर्थिक त्रैमासिक समाचार "मा यस बर्ष चीनको अर्थतन्त्रमा 8.4प्रतिशतले बृद्धि हुने अनुमान गरिएको छ । चीनले अघि सारेको आर्थिक संवृद्धिको योजनाको सफल कार्यान्वयनले अर्थतन्त्रमा 8.4प्रतिशतले बृद्धि हुने वलियो आधार रहेको बिश्व बैंकले जनाएको छ

             उक्त समाचारमा चीनको कुल निर्यात घटेर अघिल्लो प्रथम नौ महीनामा अर्थतन्त्रको बृद्धि दर 3.6 प्रतिशतले घटेतापनि चीन सरकारबाट गरिएको प्रभावकारी लगानीले गर्दा चीनको खर्च र लगानी सम्बन्धी कार्यमा पुनरोत्थान भएको जनाइएको छ ।

             चीनको आगामी बर्षको निर्यातमा 2 प्रतिशतले बृद्धि हुने उक्त समाचारमा उल्लेख गरिएको छ । चीनको अर्थतन्त्रको बृद्धिक्रम जारी रहने र सन् 2010 मा यो बृद्धि दर 8.7 प्रतिशत पुग्ने अनुमान पनि गरिएको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040