 चीनको सामाजिक विज्ञान एकेडेमीका उपप्रमुख एवं बैकिङ्ग विशेषज्ञ ली याङ्गले आज पैचिङ्गमा बोल्दै हाल दुईवटा कारकतत्वका कारण चीनको माल-सामानको मुल्य तल झर्ने दबाव उत्पन्न भएपनि सन् 2010मा मुद्रास्फिति हुने समस्याको चीनले चिन्ता लिनु नपर्ने बताउनुभयो।
श्री लीका अनुसार, वैज्ञानिक दृष्टिबाट हेर्दा उचित मुद्रास्फितिभन्दा मुद्रा बलियो हुनु राम्रो हुन्छ। किनकि माल-सामानको मुल्यलाई नियन्त्रण गर्नसकिने स्तरमा कायम राखेपछि मात्र उत्पादित विभागको सक्रियतालाई सक्रिय पार्नसकिनेछ।
हाल मुद्रास्फितिको नियन्त्रण गर्न मुद्रा-नीतिको प्रयोग गर्ने कि नगर्ने भन्ने कुराबारे छलफल गर्नु कुनै आवश्यक नरहेको पनि श्री लीले बताउनुभयो।
|