china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ग्रीनहाउस ग्याँस उत्सर्जनसम्बन्धी चीनको धारणा
    (GMT+08:00) 2009-11-05 18:42:08    

                चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता मा छाउ स्युले आज पैचिङ्गमा बोल्दै ग्रीनहाउस ग्याँस उत्सर्जन घटाउनेसम्बन्धमा विकासोन्मुख मुलुकद्बारा गरिने उत्सर्जन घटाइने कार्वाही तथा विकसित मुलुकको उत्सर्जनको घटावा परिमाण भन्ने कर्तव्यको वस्तुगत भिन्नता भएको धारणा व्यक्त गर्नुभएको छ। उक्त भिन्नता "संयुक्त राष्ट्र संघ मौसम परिवर्तन प्रारुप सन्धि"को सिद्धान्त विशेष गरी "साझा तर फरक जिम्मा" भन्ने सिद्धान्त एवम् "बाली रोड म्याप"सँग अनुकूल भएको विचार पनि प्रवक्ता माले गर्नुभएको हो।

               हालै मौसम परिवर्तनसम्बन्धी अमेरिकी विशेष दूतले चीनले गरेको कार्वाही अमेरिकाले यसै क्षेत्रमा प्रतिक्रिया दिने पूर्वाधार हो भन्ने कुरा प्रकट गर्नुभयो। उहाँको भनाइबारे चर्चा गर्दै प्रवक्ता माले उक्त कुरा भन्नुभएको हो।

               साथै उहाँले मौसम परिवर्तनमा चीन सरकारले महत्व दिँदै सकारात्मक कदमहरु चालिरहेको र महत्वपूर्ण योगदान प्रदान गर्दै आएको जानकारी दिनुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040