china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको तेल पाइपको एन्टी डम्पिङ सम्बन्धी अमेरिकी फैसलाबारे चीनका वाणिज्यमन्त्रीको धारणा
    (GMT+08:00) 2009-11-06 14:30:14    
            अमेरिकाको वाणिज्य मन्त्रालयले हिजो प्रारम्भिक फैसला गरी चीनले अमेरिकामा निर्यात गर्ने तेलको पाइपमा 99 प्रतिशतले एन्टी डम्पिङ कर लगाउने निर्णय सुनाएको छ। चीनको वाणिज्यमन्त्रालयका प्रवक्ता याउ च्यानले आज त्यसबारे वताउँदै चीनले अमेरिकी संरक्षणवादको कडा विरोध गर्नुका साथै आवश्यक कदम चाली चीनको तेल पाइप उद्योगको संरक्षण गर्ने वताउनुभयो।

              अमेरिकाले चीनको आर्थिक बजारलाइ अस्वीकार गरि भेदभाव पूर्ण नीति अपनाएर एन्टी डम्पिङ कर लगाएकाले त्यसवाट चीनको इस्पात उद्योगमा गम्भीर प्रभाव पारेको कुरा श्री याउले वताउनुभयो। साथै उहाँले अमेरिकाले आफ्नो निर्णयमा परिवर्तन गरि चीनको आर्थिक बजारको स्थानलाई स्वीकार एवं चिनियाँ उद्योगलाई निष्पक्ष व्यवहार गर्ने आशा लिएको उल्लेख गर्नुभयो ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040