china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    एशिया-प्रशान्त आर्थिक सहयोग संगठनको वार्षिक सम्मेलनप्रति चीनको आशा
    (GMT+08:00) 2009-11-06 19:07:48    

            चीनका उपपरराष्ट्र मन्त्री ह या फैले आज पैचिङ्गमा बोल्दै एशिया-प्रशान्त आर्थिक सहयोग संगठनका नेतागणको सत्रौँ अनौपचारिक सम्मेलनमा अन्तर्राष्ट्रिय मौद्रिक संकटको सामना तथा आर्थिक बृद्धिको पुनरुत्थानसम्बन्धी ठोस योजना प्रस्तुत गरिएको साथै व्यापार तथा लगानी संरक्षणबादको विरोध, दोहा चरण वार्ताको समर्थनलगायतका विषयबारे स्पष्ट सङ्केत दिइएको औँल्याउनुभएको छ।

            पत्रकारसँग कुराकानी गर्दै उपमन्त्री हले सम्बन्धित विभिन्न पक्षको साझा प्रयासबाट श्रृंखलाबद्ध लक्ष्यलाई साकार तुल्याउने आशा चीनले लिएको कुरा पनि बताउनुभयो।

              साथै उहाँले एशिया-प्रशान्त आर्थिक सहयोग संगठनले क्षेत्रीय अर्थतन्त्रको एकरुपतालाई अघि बढाउने क्रममा खेलको भूमिकाको पनि उच्च मूल्याङ्कन् गर्नुभएको छ।

              थाहा भएअनुसार, एशिया-प्रशान्त आर्थिक सहयोग संगठनका नेतागणको सत्रौँ सम्मेलन यसै महिनाको चौधदेखि पन्ध्र तारिखसम्म सिङ्गापुरमा आयोजना हुने भएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040