china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ सेनाले क्षेत्रीय स्थिरता र विश्व शान्ति संरक्षण गर्नका लागि योगदान गर्नेः चीनका रक्षामन्त्री
    (GMT+08:00) 2009-11-06 19:08:50    

           चीनका रक्षा मन्त्री ल्यांग क्वांग ल्येले चिनियाँ सेनाले विश्व शान्ति संरक्षण गर्न र क्षेत्रीय स्थिरता तथा शान्तिल तुल्याउनका लागि योगदान गर्ने कुरा बताउनुभएको छ। उहाँले आज पैचिंगमा चिनियाँ वायु सेनाको स्थापना भएको साठीऔं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित "वायु सेनाको शान्ति तथा विकाससम्बन्धी अन्तर्राष्ट्रिय मञ्च"मा उक्त कुरा बताउनुभएको हो।

            उहाँका अनुसार, शान्तिपूर्ण वायुसेना मानव जातिको दीर्घकालीन समयसम्मको साझा अभिलाषा हो। सबै मुलुकका वायु सेना यो असल अभिलाषाको संरक्षक हुनुपर्छ।

             35 मुलुकका वायु सेनाका प्रतिनिधिहरुले सो मञ्चमा भाग लिएका छन्। तिनीहरुले दुई दिने सो मंचमा "फड्को मार्ने अभिलाषा र सहयोग"आदि मुख्य विषयबारे छलफल गर्नेछन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040