china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    शान्ति तथा विकास अन्तर्राष्ट्रिय मञ्च सुरु
    (GMT+08:00) 2009-11-06 16:13:33    

           चिनियाँ जनवायु सेना स्थापना भएको साट्ठीऔँ वार्षिकोत्सव मनाउनका लागि 'शान्ति तथा विकास अन्तर्राष्ट्रिय मञ्च'आज दिउँसो पैचिङमा सुरु भएको छ।

              'फड्को मार्नु तथा , अभिलाषा तथा सहयोग' यस पटकको मञ्चको शीर्षक रहेको छ। एक्काइसौँ शताब्दीमा वायु‌सेनाको निर्माण तथा विकासबारे छलफल तथा आदान-प्रदान गरी विभिन्न मुलुकका वायुसेनाबीचको समझदारी, सहयोग तथा मित्रता बढाएर एक्काइसौँ शताब्दीमा देखापरेका विविध सुरक्षा धम्की तथा चुनौतिको संयुक्त रुपमा सामना गरी शान्तिपूर्ण तथा समृद्ध विश्वको निर्माण गर्न योगदान प्रदान गर्नु यस पटकको मञ्चको उद्देश्य रहेको छ। विश्वका पैँतीस मुलुकका वायुसेनाका चौब्बीस जना नेता एवम् एघार जना प्रतिनिधिहरुले उक्त मञ्चमा भाग लिनुभएको छ। चीनका रक्षामन्त्री ल्याङ कुआङ लेले मञ्चको उद्धाटन समारोहमा सम्बोधन गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040