china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    यस वर्षको अघिल्ला तीन महिनामा 19 मुलुकद्बारा चीनको उत्पादित बस्तुप्रति 88 वटा व्यापार सहायक छनौट गरिएको
    (GMT+08:00) 2009-11-07 19:50:30    
              चीनका वाणिज्य मन्त्रालयका समाचार प्रवक्ता याउ च्येनले यस वर्षको अघिल्ला तीन महिनामा 19 मुलुकले चीनको उत्पादित वस्तुप्रति 88 व्यापार सहायक छनौट गरेको कुरा बताउनुभएको छ। यसमा रहेको रकम दश अर्ब बीस करोड अमेरिकी डलर पुगेको छ। उहाँले आज थ्येन चिनमा आयोजित "चीनको अन्तर्राष्ट्रिय व्यापार अध्ययन संघ 2009 एवम् अन्तर्राष्ट्रिय व्यापार विकाससम्बन्धी मञ्च"मा उक्त कुरा बताउनुभएको हो।
     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040