china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अर्थतन्त्रलाई तेज पार्ने चीनको श्रृंखलाबद्ध नीतिबाट वस्तुगत उपलब्धि हासिल
    (GMT+08:00) 2009-11-07 20:24:57    
             चीन राष्ट्रिय तथ्याङ्क व्यूरोका प्रमुख अर्थविद याउ चिङ युआनले आज कुआङ चौमा बोल्दै चीनले चालेका अर्थतन्त्रलाई तेज पार्ने श्रृंखलाबद्ध नीतिहरुबाट वस्तुगत उपलब्धि हासिल भएता पनि भविष्यमा विद्यमान कठिनाइको मूल्याङ्कन गरेर समष्टिगत आर्थिक नीतिको निरन्तरता तथा स्थिरतालाई कायम राख्दै जानुपर्ने विचार व्यक्त गर्नुभएको छ।

              उहाँले चौथौ चीन अन्तर्राष्ट्रिय तेल तथा तेलबीज सम्मेलनमा बोल्दै उक्त कुरा भन्नुभएको हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040