china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ कृषि मन्त्रालयद्वारा सुंगुरको फ्लुको प्रतिरोध कार्यलाई सबल पार्ने निर्देशन
    (GMT+08:00) 2009-11-08 16:20:14    

               ए.एच.वान.एन.वान फ्लु लागेका सुंगुर विश्वका थप मुलुक तथा क्षेत्रहरुमा बढ्दै गएको अवस्थालाई लक्षित गरी चिनियाँ कृषि मन्त्रालयले हाल अर्को एक सूचना सार्वजनिक गरी सुंगुरको ए.एच.वान.एन.वान फ्लुको प्रतिरोध कार्यलाई सबल पार्ने निर्देशन दिएको छ।

               थाहा भए अनुसार, चालू वर्षको अप्रिल महिनामा उत्तरी अमेरिकामा सुंगुरको ए.एच.वान.एन.वान फ्लु देखिएदेखी यता चिनियाँ कृषि मन्त्रालयले सुंगुरहरुको अनुगमन तथा सरुवा रोग सम्बन्धी छानबीनलाई सवल वनाएको छ । अहिलेसम्म सुंगुरमा असामान्य लक्षण फेला पारिएको छैन भने सुंगुरमा ए.एच.वान.एन.वान फ्लु लागेको पनि फेला परेको छैन।

               चिनियाँ कृषि मन्त्रालयले चीनका विभिन्न ठाउँहरुलाई सुंगुरहरुको अनुगमन तथा सरुवा रोग सम्बन्धी छानबीनलाई अरु प्रबल गर्न र फ्लु सम्बन्धी लक्षण देखा परेमा सुंगुरलाई तत्काल अलग पारी समयमै जानकारी दिन निर्देशन दिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040