china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सन् 2012सम्म चीनको उर्जा श्रोतको किफायत तथा वातावरणीय संरक्षण सम्बन्धी उद्योगको कूल परिमाण अठाइस खर्ब चिनियाँ युआन पुग्ने
    (GMT+08:00) 2009-11-08 13:31:29    

               चिनियाँ राष्ट्रिय विकास तथा सुधार समितिका उप-प्रमुख शे चन ह्वाले आज पैचिङमा बोल्दै सन् सन् 2012सम्म चीनको उर्जा श्रोतको किफायत तथा वातावरणीय संरक्षण सम्बन्धी उद्योगको कूल परिमाण अठाइस खर्ब चिनियाँ युआन पुग्ने अनुमान गरिएको कुरा वताउनुभयो।

               चीन-जापान उर्जा श्रोतको किफायत तथा वातावरणीय संरक्षण विषयक चौथो मञ्चलाई आज सम्बोधन गर्दै श्री शे चन ह्वाले भन्नुभयो, चीनले उर्जा श्रोतको किफायत तथा वातावरणीय संरक्षण सम्बन्धी उद्योगको विकास गर्ने महत्वपूर्ण क्षेत्र तथा मुख्य जिम्मेवारी भनेको उर्जा श्रोतको उच्च विकास गर्नु, श्रोत-साधनको पुन:प्रयोग सम्बन्धी उद्योगलाई सबल पार्नु र वातावरणीय संरक्षण उद्योगको ठूलो पैमानमा विकास गर्नु हो।

               त्यसैगरी प्राबिधिक प्रबन्धको स्तरलाई उकास्नु, उर्जा श्रोतको प्रभावकारी रुपमा किफायत गर्ने बस्तुको प्रचार-प्रसार गर्नु तथा उर्जा श्रोतको किफायत तथा वातावरणीय संरक्षण सम्बन्धी सेवामुलक उद्योगको विकासलाई गतिशील तुल्याउनु आवश्यक रहेको धारणा पनि उहाँको थियो ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040