china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    "आगलागि नियन्त्रण प्रचारप्रसार दिवस"मा सर्वसाधारणलाई भाग लिन आव्हान्
    (GMT+08:00) 2009-11-09 16:57:03    

                आज "राष्ट्रिय आगलागि नियन्त्रण प्रचारप्रसार दिवस"हो। यस सम्बन्धमा पैचिंग शहरले सर्वसाधारणको आगलागि प्रतिरोधको विचार उकास्न र आगलागिको प्रकोप कम पार्नका लागि एउटा प्रचारप्रसार कार्यक्रमको आयोजना गरेको छ।

                पैचिंगको अग्नि नियन्त्रण ब्यूरोअन्तर्गत् प्रचारप्रसार कार्यालयका प्रमुख वांग लि सिनले हाम्रा सम्बाददातासित कुराकानी गर्दै सर्वसाधारणलाई भाग लिन प्रेरित गर्न आगलागि नियन्त्रण कार्यको मुख्य उद्देश्य रहेको कुरा बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040