china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन र उत्तर कोरियाद्वारा बाह्रौं चीनको उ छ्याउ नामक अन्तर्राष्ट्रिय सर्कस महोत्सव
    (GMT+08:00) 2009-11-09 10:10:07    

               बाह्रौं चिनियाँ उ छ्याउ नामक अन्तर्राष्ट्रिय सर्कस महोत्सव हिजो राती ह पै प्रान्तको शि च्या च्वाङ्ग नगरमा आयोजना भयो। चिनियाँ सर्कस मण्डल र उत्तर कोरियाली प्योयाङ्ग राष्ट्रिय सर्कस मण्डलले सो सर्कसको सर्वोच्च सुनौलो सिंह पुरस्कार संयुक्त रुपमा प्राप्त गरेका थिए।

               चिनियाँ उ छ्याउ नामक अन्तर्राष्ट्रिय सर्कस महोत्सवले 12 पटक सफलतासाथ महोत्सवको आयोजना गरिसकेको छ भने 400 कार्यक्रममा संलग्न भएको छ।त्यस अवसरमा 40 वटा सुनौलो पुरस्कार प्राप्त भएका छन्। अमेरिका,रुस, अस्ट्रेलिया आदि 22 मुलुक तथा क्षेत्रका 32 वटा कार्यक्रम सो सर्कस महोत्सवमा समावेश गरिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040