china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अन्तर्राष्ट्रिय संग्राहालय संघको 22औं महाधिवेशन चीनले आयोजना गर्ने
    (GMT+08:00) 2009-11-09 16:32:10    

                चिनियां राष्ट्रिय सांस्कृतिक पुरातात्विक वस्तु व्यूरोका उपप्रमुख चाङ्ग पोले आज शाङ्ग हाईमा सन् 2010 को नभेम्बर 7 देखि 12 तारिखसम्म चीनले अन्तर्राष्ट्रिय संग्राहालय संघको 22औं महाधिवेशन शाङ्ग हाईमा आयोजना गर्ने बताउनुभयो ।

                श्री चाङ्गले चिनमा पहिलो पटक आयोजित अन्तर्राष्ट्रिय संग्राहालय संघको महाधिवेशनको मुख्य बिषय "संग्राहलयद्बारा समाजमा मेलमिलापयुक्त बातावरणको निर्माण ,सांस्कृतिक पुरातात्विक वस्तुको संरक्षण एवं बिश्वका केही मुलुक तथा क्षेत्रमा सशस्त्र भिडन्त , भोकमरी , मौसमको परिवर्तन र तस्करीका लागि संस्कृतिक वस्तुमा पुर्‍याइएको आँचको स्थितिको नियन्त्रण गर्नु हो भन्नुभयो ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040