china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ वाणिज्य मन्त्रालयका अधिकृतद्वारा अमेरिकाले चिनियाँ फिटिङ सामानमाथि एन्टी डम्पिङ्ग तथा एन्टी भत्तामाथि गरेको छानबीन बन्द गरेकोमा सम्बोधन
    (GMT+08:00) 2009-11-09 17:02:04    

                अमेरिकी अन्तर्राष्ट्रिय व्यापारिक समितिले अस्ति चिनियाँ फिटिङ सामानमाथि एन्टी डम्पिङ्ग तथा एन्टी भत्तामाथि गरेको छानबीन बन्द गर्ने निर्णय गरेको थियो। चिनियाँ वाणिज्य मन्त्रालय अन्तर्गत निष्पक्ष व्यापार विभागका जिम्मेवार व्यक्तिले आज त्यसबारे चर्चा गर्दै अमेरिकाको उक्त निर्णय समुचित रहेको र त्यो बजारको वास्तविकतासँग अनुकूल रहेको कुरा वताउनुभयो।

                अमेरिकाले यस वर्षको अक्टोबरमा चिनियाँ फिटिङ सामानमाथि एन्टी डम्पिङ्ग तथा एन्टी भत्तामाथि छानबीन गर्न थालेको थियो। चालू वर्षको नभेम्बर छ तारिख अमेरिकी अन्तर्राष्ट्रिय व्यापारिक समितिले चिनियाँ फिटिङ सामानले अमेरिकाको उद्योगका लागि वास्तविक क्ष्यति नपुर्‍याएको ठहर गरेपछि उक्त छानबीनलाई रद्द गरेको हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040