china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    लिउ येन तुङद्वारा बैज्ञानिक, शैक्षिक तथा साँस्कृतिक कार्यको विकासमा जोड
    (GMT+08:00) 2009-11-09 18:06:41    

                चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोका सदस्य एवं राज्य परिषद्का सदस्य लिउ येन तुङले हालै ह पै प्रान्तको निरीक्षण गर्दा विज्ञान तथा शिक्षामार्फत मुलुकको पुन:रुत्थान तथा दक्ष व्यक्तिमार्फत मुलुकलाई शक्तिशाली पार्ने रणनीतिलाई व्यवहारमा उतार्नुपर्ने, बैज्ञानिक, शैक्षिक तथा साँस्कृतिक कार्यको विकासलाई अघि बढाउनुपर्ने कुरामा जोड दिनुभयो।

                त्यसक्रममा श्रीमति लिउ येन तुङले विद्यालय, बैज्ञानिक अनुसन्धान कार्यालय, उच्च तथा नयाँ प्रबिधिको व्यवसाय तथा साँस्कृतिक निकायहरुको निरीक्षण गर्नुभयो। उहाँका अनुसार, आन्तरिक माँग तथा अर्थतन्त्रको स्थिर तथा तिब्र विकास गर्ने एक मुष्ठ योजनालाई राम्रोसँग व्यवहारमा उतार्नुपर्नेछ। यसका साथै नयाँ रणनीतिक व्यवसायलाई राम्रोसँग विकसित गर्ने तथा महत्वपूर्ण उद्योगको पुन:रुत्थानको समर्थन दिनुपर्नेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040