china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन सरकारद्वारा अफगानिस्तान तथा इराकका लागि आयोजित भूमिगत माइन हटाउने तालिम सम्पन्न
    (GMT+08:00) 2009-11-09 14:15:01    

                 चीन सरकारले अफगानिस्तान तथा इराकका लागि आयोजना गरेको भूमिगत माइन हटाउने मानवतावादी तालिमको समापन समारोह आज नान चिङ शहरमा आयोजना भयो।

                 अफगानिस्तान तथा इराक दुई मुलुकका अठ्तीस जना विद्यार्थीहरु सो तालिममा सहभागी भएका थिए। दुई महिनासम्मको पढाई तथा तालिम पछि दुई मुलुकका सहभागीहरुले भूमिगत माइन हटाउने आधारभूत सिद्धान्त जानेका छन्।

                 गएको दश वर्षदेखि चीन सरकारले इरिटेरिया, थाइल्याण्ड, बोस्निया हर्जगोभिना लगायत करिब बीस वटा मुलुकहरुका लागि भूमिगत माइन हटाउने मानवतावादी सहायता उपलव्ध गराएर भूमिगत माइन हटाउने अन्तर्राष्ट्रिय मानवतावादी कार्यका लागि योगदान पुर्‍याएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040