china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतका धर्मावलम्बीहरुद्वारा "देवता अवतरण दिवस" मनाइयो
    (GMT+08:00) 2009-11-09 20:30:53    

                तिब्बती पात्रो अनुसार आज नवौं महिनाको बाइस तारिख हो। तिब्बतका धर्मावलम्बीहरुले परम्परागत "देवता अवतरण दिवस" आज मनाएका छन्।

                तिब्बती बौद्ध धर्मका अनुसार, हरेक वर्षको नवौं महिनाको बाइस तारिख बुद्ध आकाशबाट अवतरण गर्ने दिन हो। यसै दिनको उपलक्ष्यमा आज विहान सबेरैदेखि हजारौं धर्मावलम्बीहरुले जोखाङ गुम्बाको गेट बाहिर रहेको बुद्धको मूर्तिको आजा-पूजा गरिरहेका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040