china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनले ए एच वान एन वान सरुवा रोग नियन्त्रण गर्नसक्ने चीनको स्वास्थ्य मन्त्रालयका अधिकारीको भनाई
    (GMT+08:00) 2009-11-10 15:36:42    

                चीनको स्वास्थ्य मन्त्रालयका प्रवक्ता माउ छ्युन आनले आज पैचिङ्गमा चीनमा हाल ए एच वान एन वान सरुवा रोग निरन्तर फैलिरहेतापनि त्यसलाई नियन्त्रण गर्नसकिने र उक्त रोगविरुद्धको खोप लगाउने कार्यलाई प्रभावाकारी रुपमा अगाडी वढाइएको वताउनुभयो।

                स्वास्थ्य मन्त्रालयद्धारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उहाँले उक्त सरुवा रोग अझ तीन महिनासम्म फैल्ने अनुमान रहेको जानकारी दिनुभयो।

                साथै उहाँले उक्त सरुवा रोग फैल्न नदिन र नियन्त्रण कार्यलाई व्यवहारमा उतार्न जोड दिइएको उल्लेख गर्नुभयो ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040