china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    भारतले दलाईलाई चीन र भारतको विवादित क्षेत्रमा गतिबिधि गर्न दिएकोमा चीनको कडा असन्तोष
    (GMT+08:00) 2009-11-10 18:57:17    

               चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङले आज पैचिङमा बोल्दै भारतले चीनको अडानको ख्यालै नगरी दलाईलाई चीन र भारतबीच वाद-विवाद रहेको सिमावर्ती क्षेत्रको पूर्वी भागमा गतिबिधि गर्न छूट दिएकोमा चीनले कडा शव्दमा असन्तोष व्यक्त गरेको वताउनुभयो।

               चिनियाँ परराष्ट्र मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफ दिंदै प्रवक्ता काङले उक्त कुरा वताउनुभएको हो। उहाँले दलाईले चीन र भारतबीच वाद-विवाद रहेको सिमावर्ती क्षेत्रको पूर्वी भागमा गतिबिधि गरेकोमा चीनको कडा विरोध रहेको छ भन्दै दलाईको कुचेष्टा सफल नहुने कुरा पनि वताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040