china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    स्वतन्त्र नियन्त्रण गर्नसक्ने सिद्धान्त बमोजिम चीनले चिनियाँ युआनको विनिमय दरको स्थापित व्यवस्थामा सुधार गर्ने
    (GMT+08:00) 2009-11-10 18:58:03    

                चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङले आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चीनले स्वतन्त्र नियन्त्रण गर्नसक्ने सिद्धान्त बमोजिम चिनियाँ युआनको विनिमय दरको स्थापित व्यवस्थामा निरन्तर सुधार गरिने वताउनुभयो।

                अमेरिकी राष्ट्रपतिले निकट भविश्यमा गर्नुहुने चीन भ्रमणका वेला चिनियाँ युआनको विनिमय दर सम्बन्धी विषयबारे चीनसँग बैचारिक आदान-प्रदान हुने उहाँले वताउनुभयो। पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिंदै प्रवक्ता छिन काङले उक्त कुरा वताउनुभएको हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040