china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्वारा बहुपक्षिय अन्तर्राष्ट्रिय बैंकिंग प्रणालीमा सुधार गर्न प्रस्ताव प्रस्तुत
    (GMT+08:00) 2009-11-10 15:18:12    

               चिनियाँ राष्ट्रिय जन कांग्रेस स्थायी समितिका उपाध्यक्ष श्रीमति छन च लिले 2009 को नोबेल पुरस्कारका विजेताहरुको पैचिङ मञ्चमा आज बोल्दै चीनले अन्तर्राष्ट्रिय बैंकिंग प्रणालीको सुधारमा सक्रियताका साथ भाग लिने वताउनुभयो। उहाँले समुचित, प्रभावकारी र स्वीकार गर्न सकिने बैंकिंग अनुगमन सम्बन्धी मापदण्डको तर्जुमा तथा बहुपक्षीय अन्तर्राष्ट्रिय मुद्रा प्रणालीको निर्माणलाई गतिशील तुल्याउनु पर्ने सुझाव प्रस्तुत गर्नुभयो।

               श्री छन च लिका अनुसार, अन्तर्राष्ट्रिय बैंकिंग संगठन प्रणालीमा सुधार गर्नका लागि अन्तर्राष्ट्रिय बैंकिंग संस्थामा विकासोन्मुख मुलुकको जानकारी पाउने तथा सम्बोधन गर्ने अधिकारलाई व्यवहारमा उतार्नुपर्ने, अन्तर्राष्ट्रिय बैंकिंग संस्थाको उच्च तहमा विकासोन्मुख मुलुकका सदस्यहरु बढाउनुपर्नेछ। यसका साथै अन्तर्राष्ट्रिय बैंकिंग संगठनको आन्तरिक संरचनामा सुधार गर्नुपर्ने, संकटको सामना गर्ने प्रभावकारी संरचनाको निर्माण गर्नुपर्ने र अन्तर्राष्ट्रिय बैंकिंग संस्थाले जिम्मेवारीको पालना गर्ने क्षमतालाई उकास्नुपर्नेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040