china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नोबेल पुरस्कारका विजेताहरुद्वारा विश्व अर्थतन्त्रको भावि विकासको प्रवृतिबारे छलफल
    (GMT+08:00) 2009-11-10 15:20:02    

                सन् 2009 को नोबेल पुरस्कारका विजेताहरुको पैचिङ मञ्च आज पैचिङमा शुरु भयो। श्री रोबर्ट मुनदेल, दानिएल माइकफादेन लगायत नोबेल पुरस्कार विजेता चार जनाले सो सम्मेलनमा भाग लिएर विश्वको अर्थतन्त्रको भावि विकासको प्रवृतिबारे छलफल गर्नुभयो।

                चिनियाँ राष्ट्रिय जन कांग्रेस स्थायी समितिका उपाध्यक्ष श्रीमति छन च लिले सो सम्मेलनलाई सम्बोधन गर्दै हाल विश्व अर्थतन्त्र अस्पष्ट अवस्थामा रहनुको कारण बैंकिंग संकट लामो अवधिसम्म रहनु भएको वताउनुभयो। चीनले राष्ट्रिय आर्थिक बृद्धिलाई अघि बढाउनुका साथै अन्तर्राष्ट्रिय बैंकिंग संस्थाको सुधारमा भाग लिएर व्यापारिक संरक्षणवादको विरोध गर्ने कुरा पनि उहाँले वताउनुभयो।

                नोबेल आर्थिक पुरस्कारका विजेता दानिएल माइकफादेनलेयस पटकको मञ्चले "विश्वको बैंकिंग पुन:निर्माण तथा आर्थिक पुन:रुत्थान"बारे छलफल गर्ने जानकारी दिनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040