china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पाकिस्तानस्थित इरानी वाणिज्य दूताबासका प्रवक्ताको गोली प्रहारबाट मृत्यु
    (GMT+08:00) 2009-11-12 15:00:50    

               आज बाह्र तारिखका दिन पेशावरमा भएको गोलीकाण्डमा परी पाकिस्तानस्थित इरानी वाणिज्य दूताबासका प्रवक्ता आबुल हासान जाफ्फरीको मृत्यु भएको छ।

               पाकिस्तानी प्रहरी पक्षका अनुसार श्री आबुल गोली लागेर गम्भीर घाइते भएका थिए। उनलाई सैनिक अस्पतालमा पुर्‍याएपछि उनको मृत्यु भएको थियो। यस घटनाको हालसम्म कुनै पनि संगठन वा व्यक्तिले जिम्मेवारी लिएका छैनन्।

               हालै पाकिस्तानी सैनिक पक्षले तालिवानको बाँकी शक्तिलाई सखाप पार्ने कार्वाही निरन्तर गरे पनि तालिवान समूहले पाकिस्तानको उत्तर-पश्चमी क्षेत्रमा आक्रमण गर्दा गतहप्ता मात्र चालीसभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040