china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्बारा व्यवहार नम्बर एघार सून्य एक उपग्रहको सफल प्रक्षेपण गरिएको
    (GMT+08:00) 2009-11-12 16:02:17    

               आज विहान दश बजेर पैँतालिस मिनेटमा चीनले च्यौ छ्युआन उपग्रह प्रक्षेपण केन्द्रमा 'छाङ चङ दुई नम्बर ग` नामक रकेटद्बारा 'व्यवहार नम्बर एघार सून्य एक'उपग्रह सफलताका साथ प्रक्षेपण गरेको समाचार छ।

               उक्त उपग्रह चीन अन्तरिक्ष विज्ञान तथा प्रविधि समूहअन्तर्गत् अन्तरिक्ष तुङ फाङ हुं उपग्रह कम्पनीद्बारा अनुसन्धान तथा उत्पादन गरिएको हो। उक्त उपग्रह अन्तरिक्ष विज्ञान तथा प्रविधिसम्बन्धी परीक्षणमा प्रयोग गरिनेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040