china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनमा खुलस्त मुद्रा नीतिलाई निरन्तरता दिइने
    (GMT+08:00) 2009-11-12 09:33:52    

                चीनको केन्द्रीय बैंक अर्थात चिनियाँ जनबैंकले हिजो 'चीनको मुद्रा नीतिको कार्यन्वयन प्रतिवेदन 2009को जुनदेखि सेप्टेम्बर महिनासम्म'लाई प्रकाशित गर्‍यो। उक्त प्रतिवेदनमा केन्द्रीय बैंकले खुला मुद्रा नीतिलाई निरन्तरता दिँदै जाने र मुद्राको दिगो विकास गर्दै आर्थिक विकास गर्ने क्षमताको समर्थन दिँदै जाने कुरा उल्लेख गरिएको छ।

                उक्त प्रतिवेदनमा बजारमा प्रचलित मुद्रसंबन्धी अनुचित व्यवहारलाई हटाउँदै ऋणको कदम बढाइने कुरासमेत बताइएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040