china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    जाँगर भए अपाङ्गताले रोक्दैनआयआर्जन गर्न
    (GMT+08:00) 2009-11-12 18:18:25    

                राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गको गणेशमानसिंह पुस्तकालय नजिकै पुग्ने जो कोहीले पनि देख्न सकिन्छ छ जना शारीरिक रूपले अपाङ्गता भएका महिला पुरूषले भ्याइनभ्याई काम गरिरहेका छन् । उनीहरूको काम गराइको अवस्था हेर्दा अपाङ्गजस्ता देखिदैनन् । तर उनीहरू सबै हृविलचियर युजर हुन् । पातलो सुकुल ओछ्याइएको भुइमा लडिबुडी खेल्दै ती अपाङ्गता भएका व्यक्तिहरू खाम बनाउनका लागि कागज मिलाउन, चिठीका खाममा गम टास्न र क्यालेन्डर किताबहरूमा बाइन्डिङ गर्नमा सबैजना व्यस्त देखिन्छन् । मिहिनेत र इच्छा शक्ति जागेपछि अपाङ्ग पनि सपाङ्ग जस्तै आर्थिक र सामाजिक रूपमा आत्मनिर्भर बन्न सक्दा रहेछन् भन्ने उदाहरण बन्न सफल भएका छन् ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040