china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अलैँचीको मूल्य दशककै उच्च
    (GMT+08:00) 2009-11-12 18:19:01    

               इलामको आर्जन गर्ने प्रमुख कृषिजन्य उत्पादन अलैँचीले यस पटक एक दशक यताकै उच्च मूल्य पाएको छ । अलैँचीको मूल्यमा नयाँ रेकर्ड कायम भए पनि किसानहरू भने अझै निराश छन् । जिल्लाको अधिकांश गाविसमा उत्पादन हुने अलैँचीका किसानहरूले मूल्य आउनु अगावै बिक्री गरिसकेकाले यसको प्रत्यक्ष फाइदा व्यवसायीहरूलाई पुगेको छ । अलैँचीको मूल्य बढे पनि किसानहरूलाई फाइदा नभएको बताउँछन्, इलाम जोगमाई गाविसका अलैँची किसान लक्ष्मण खड्का, जे भयो सबै व्यापारीलाई नै भयो । अधिकांश किसानले अलैँची बिक्री गरिसकेकाले यसको प्रत्यक्ष फाइदा भने व्यापारिलाई पुगेको उहाँले बताउनुभयो ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040