china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    मौसम परिवर्तनको सामना गर्न चीनलाई गरिएको अनुचित आग्रहको चीनद्वारा कडा विरोध
    (GMT+08:00) 2009-11-12 14:19:53    

              चीनको राष्ट्रिय विकास तथा सुधार समितिका उप-प्रमुख स्ये चन ह्वाले आज पेइचिँगमा चीनले निरन्तर रुपमा ऊर्जा श्रोतको बचत र प्रदूषणको निकासलाई कम गर्ने प्रयास गर्दै आएको वताउदै विश्वको मौसम परिवर्तनको बिषयमा चीनलाई अनुचित आग्रह गरिए त्यसको कडा विरोध गर्ने वताउनुभयो।

              "ऊर्जा श्रोतको वचत तथा प्रदूषणलाई कम पार्ने सम्वन्धी आज शुरु भएको मञ्च"मा उहाँले उक्त कुरा वताउनुभएको हो।

              चीन सरकारले चीन र विश्वका जनताको सुरक्षाका लागि सक्रिय र रचनात्मक सोचका साथ मौसम परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय वार्तामा भाग लिइरहेको वताउँदै उहाँले विभिन्न पक्षसँग सल्लाह गरी "बालि रोड म्याप" बमोजिम विश्व मौसम परिवर्तनको सामनामा योगदान दिन कोपेन्हेगन सम्मेलनले ताकेता गर्नु पर्ने धारणा व्यक्त गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040