china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    वातावरणको संरक्षण आति आवश्यक रहेको चीनका उप प्रधानमन्त्रीको भनाइ
    (GMT+08:00) 2009-11-12 10:22:04    

                 चीनका उप प्रधानमन्त्री ली ख छ्याङ्गले हिजो पैचिङ्गमा बोल्दै पर्यावरणीय संरक्षणवाट चीनको अर्थतन्त्रको दीर्घकालीन स्थीरता र तिव्र विकासलाई सघाउ पुग्ने बताउनुभयो।

                 चीनको वातावरण र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सहयोग समितिको अध्यक्ष समेत रहनु भएका उप प्रधानमन्त्री छ्याङ्गले सन् 2009को वार्षिक सम्मेलनको उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै पर्यावरणीय वातावरणको संरक्षणलाई सबल पार्नु र इन्धन-उर्जाको वचत गर्नु एक महत्वपूर्ण बिषय भएको र त्यसले चीनको आर्थिक संरचनामा परिवर्तन गर्न ठूलो सघाउ पुग्ने धारणा व्यक्त गर्नुभयो ।

                 "इन्धन-उर्जा,वातावरण र विकास"नामक सो वार्षिक सम्मेलानमा चिनियाँ तथा विदेशी गरि 200भन्दा बढी विशेषज्ञ र विद्वानहरुको सहभागिता रहेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040